काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललको यही असोज ७ र ८ गते आयोजना हुने वृहत् राष्ट्रिय भेला स्थगित गरिएको छ ।
हेटौँडामा हुने भनिएको उक्त भेला स्थगित गरिएको राप्रपा नेपालले जनाएको छ ।

© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions