काठमाडौं – नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भएपछि उपविजेता भएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले साफ महिला च्याम्पियनसिपको पहिलो पटक उपाधि जित्दै नयाँ ईतिहास राखेको छ ।
© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions