कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन। भीमदत्त नगरपालिका वडा नम्बर १८ निम्बुखेडाबाट लागु औषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र बम र १८ वर्षीय किशोर पक्राउ परेका हुन्। उनी एक ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्।
