काठमाडौं—ब्राजिलका महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । पेलेलाई मिर्गौला र प्रोस्टेटको समस्या रहेको थियो । फुटबल जगतमा उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन् ।
© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions