काठमाडौं, मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । शुक्रबार साझ बसेको काग्रसको क्षेत्रीय समिति बैठकले गगन थापालाई सिफारिस गरेको हो ।
