नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबिच नौ बुँदे सहमति भएको छ । मन्त्रिपरिषदको निर्णय सुनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सो जानकारी दिनुभएको हो ।
यो सहमतिसँगै आम शैक्षिक हड्ताल स्थिगित भएको छ ।
© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions