ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा १ लाख ४७ हजार ६०० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यो आइपीओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएकामा २ लाख ८ हजार २७८ आवेदन रद्द भएको थियो ।
