काठमाडौं । पाँचौ टी– २० खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ । १७६ रनको लक्ष्यलाई पुरा गर्ने क्रममा केन्याले २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो ।

© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions