लुला इनासियो लुला दा सिल्भाले ब्राजिलको नयाँ राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । आइतबार कार्यभार सम्हालेका लुला तेस्रोपटक राष्ट्रपतिको पदमा पुगेका हुन्। अक्टोबरको चुनावमा उनले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई हराएर चुनाव जितेका हुन्।

© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions