काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले यो कार्यकालमा जनता र देशको पक्षमा काम गर्ने प्रतिज्ञा गरेको बताएका छन् । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको समारोहलाई शनिबार सम्बोधन गर्दै उनले अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा काम गर्ने बताएका हुन् ।

© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions