काठमाडौं महानगरपालिकाले यस क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पार्स ९० दिनभित्र गरिसक्न आग्रह गर्दै सुचना जारी गरेको छ। महानगरपालिकाको शहरी व्यवस्थापन विभागले आज सार्वजनिक सूचना निकालेर सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास गर्न अनुरोध गरिएको छ।


