काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्रोतले जानकारी दिएको छ ।

© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions