त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ । उड्डयन कार्यालयले आसपास क्षेत्रमा लेजर लाइट प्रयोग नगर्न भनेको हो ।

© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions