राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्कको शुभारम्भ गरेको छ ।शुक्रबार काठमाडौंको कलंकीमा पार्टीका नेता तथा सुभेक्षुकहरु उपस्थित भएर हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता सञ्चालन गरेका हुन् ।

© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions