गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीतिक जीवनमा आर्थिक अनियमितता पुष्टि भए राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।
गृहमन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँगको घटनामा मेराविरुद्ध षड्यन्त्रपूर्वक झुटा प्रचारबाजी भइरहेको बताएका छन ।
