हाल काठमाण्डौं केन्द्रित रही शिक्षकहरुले गरेको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण व्यक्तिहरुको काठमाण्डौ मेडिकल कलेज सिनामंगलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत घाइतेहरुको निशुल्क उपचार गर्ने व्यवस्था गरेको छ ।
उपचार गर्दा लाग्ने औषधी एवं औषधीजन्य सामाग्री सम्बन्धित व्यक्ति स्वयंले प्रबन्ध गर्नुपर्ने मेडिकल कलेजले जनाएको छ ।

