झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कम्प्युटर लगायत शैक्षिक सामग्री वितरण गरेका छन् ।
नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रम अनुसार आइतबार दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल klg सहभागी ePsf थिए
