काठमाडौँ २९ चैत, नेपाली सेनाले सैनिक पदका लागि दरखास्त खुला गरेको छ।
सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदका लागि २,६०० भन्दा बढी जनशक्ति माग गरेको हो।


© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions