काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका ४१ जनामाथि प्रहरीले थप अनुसन्धान गर्न म्याद थप गरेको छ। काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले ४१ जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions