काठमाडौँ – नेपालले स्कटल्याण्डलाई एकदिवसीय क्रिकेटमा ३ विकेटले हराएको छ। काठमाडौंमा जारी आईसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा १८ बल बाँकी हुँदै ७ विकेट गुमाएर स्कटल्याण्डमाथी नेपालले शानदार जीत निकालेको हो।

© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions