अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । अभिनेत्री एलिजा गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।

© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions