अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्टपति बाईडेन संग डोनाल्ड ट्रम्प पराजित भएका थिए । सन् २०२० को राष्ट्रपतीय निर्वाचन परिणामलाई अस्वीकार गर्दै ट्रम्प समर्थित कार्यकर्ताले संसद भवनमा हमला गरेका थिए।
