काठमाडौँ , सडक डिभिजन कार्यालय काठमाडौंले ४८ वटा सडकपुलको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । काममा प्रगति नभएका सडक-पुलको ठेक्का तोड्ने प्रक्रियाका लागि सूचना प्रकाशन गरेको कार्यालय प्रमुख सुबोध देवकोटाले बताउनुभएको छ।

© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions