युएइले दियो जेलमा रहेका नेपालीहरूलाई आममाफी युएइले १२० जना नेपालीलाई आम माफी दिएको छ।इस्लाम धर्मवालाम्बीहरूको महान पर्व ईद अल अलदाहको अवसरमा युएईको जेलमा रहेका १२० जना नेपालीलाई आम माफी दिएको हो।यो मानवीय कदमले ती नेपालीहरूको जीवनमा नयाँ आशा ल्याएको छ।युएइको यस्तो निर्णयले नेपाल र युएईको सम्बन्ध थप बलियो बनिरहेको देखिन्छ
