काठमाडौं । पश्चिम नेपालमा ४.८ म्याग्नेच्युड मापनको भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर मध्य राति १ः२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions