काठमाडौं , सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशलाई सदर गरेको छ ।
न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।

