Facebook Twitter Pinterest LinkedIn Email Print काठमाडौं । नेपाल प्रहरीको जनपद तर्फ ७५ सई वरिष्ठ सईमा बढुवा भएका छन् । खुला प्रतिस्पर्धाबाट असईमा भर्ना भएकाले वरिष्ठ सई बढुवामा प्राथमिकता पाएका छन् । Facebook Twitter Pinterest LinkedIn Email Print