नेकपा एमालेले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ । आज बसेको सचिवालय बैठकले सिफारिस भई आएको उम्मेदवारको नाम पनि अनुमोदन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions