Facebook Twitter Pinterest LinkedIn Email Print संसदले सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको सूचना प्रकाशित गरी जानकारी दिएको छ । Facebook Twitter Pinterest LinkedIn Email Print