मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी हुने भएको छ । भोलि नै उद्योग वन तथ पर्यटन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन लागेको हो । माओवादी केन्द्रबाट सुनिता यादव मन्त्री र रहबर अंशारी राज्यमन्त्री हुने पक्कापक्की भएको छ ।

© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions