काठमाडौं । निर्वाचन आयोगले तीनवटै तहका बहालवाला जनप्रतिनिधिले प्रतिनिधि सभा वा प्रदेश सभामा उम्मेद्वारी दिएमा उक्त जनप्रतिनिधिको पद स्वतः रिक्त हुने व्यवस्था गरेको छ । ा जनप्रतिनिधिहरु सामानुपातिकको बन्दसूचीमा रहेमा समेत पदमुक्त हुने निर्वाचन आचारसंहितामा उल्लेख रहेको छ ।
