काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ भने राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको स्रोतले जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थसचिव र दंगाललाई राजस्व सचिवमा नियुक्ति गरेको हो ।
