काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरवारस्थित गृहमन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्नुभयो । गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बनाइएको छ ।


© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions