सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा नेपाल पत्रकार महासंघले गम्भीर असहमति प्रकट गरेको छ।
महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने बताएको छ।

© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions