Facebook Twitter Pinterest LinkedIn Email Print काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो । Facebook Twitter Pinterest LinkedIn Email Print