इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले यसको पुष्टि गरेको हो ।

© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions