Facebook Twitter Pinterest LinkedIn Email Print काठमाडौं – सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । Facebook Twitter Pinterest LinkedIn Email Print