काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट नागरिकतासम्बन्धी विधेयक जस्ताको तेस्तै पारित भएको छ । बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि जस्ताको तेस्तै पारित गरेको स्रोतले जनाएको छ । नागरिकता विधेयकमा नेकपा एमालेले लिखित असहमति दर्ज गराएको छ ।
