काठमाडौं । केन्या विरुद्धको चौथो अन्तराष्ट्रिय टी–२० खेलमा नेपाल ७ रनले पराजित भएको छ । केन्याले दिएको १०२ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालले ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions