काठमाडौं । सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेको छ । महानगरपालिकाले गएको सोमबार २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएको थियो ।
© 2026 by Janjyoti Media P. Ltd.
Web Managed by: Sathi Solutions